जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२ बजेदेखि २ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ । त्यसअघि कांग्रेस केन्द्रीय समितिको आस्मिक बैठक पनि बस्दैछ । बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकका कार्यक्रम … Continue reading जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि १२ बजेदेखि २ बजेसम्म पार्टी कार्यालयमा राखिने